वीरगंज  ०९, जेठ : कोभिड संक्रमणबाट पछिल्लो चौबीस घण्टामा १९३ जनाको मृत्यु भएको छ ।  ७ हजार ९१४ जना संक्रमित थपिएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय