काठमाडौं: शक्तिशाली चक्रवात ताउतेको प्रभाव नेपालमा पनि परेको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातको आसपासमा रहेको चक्रवात ताउतेको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

ताउते कारण शुक्रबारसम्म नेपालको मौसम बदलि हुने, बर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाको लागि चेतावनी पनि जारि गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय