वीरगंज ३१ , असोज । वीरगंज महानगरपालिका वडा नम्बर ३० स्थित लालपर्सामा मा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल  पर्सा (लोसपा) का
लोकतान्त्रिक समाजवादी युवा संघको वडा ईकाइ कमिटी गठन र कार्यकर्ताहरुबिच राजनीतिक र समाजिक विषय माथि छलफल भएको छ ।


लोकतान्त्रिक समाजवादी युवा संघ का नेता हरेराम गुप्ता को सभापतित्वमा भएको थियो, भने वडा ईकाइ कमिटी गठन ,कार्यकर्ता भेटघाट र नया रणनीति बारे पनि छलफल गरि रोहित मण्डल को अध्यक्षतामा २३ सदस्यीय ईकाइ कमिटी गठन गरेका छन ।

भने सो कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका युवा नेता एवम समाजसेवी राजेशमान सिँहले संगठनलाई सुदृढीकरण बनाएर स्थानीयस्तर देखि केन्द्र सम्म मा पार्टी लाइ विस्तार गर्नुपर्नेमा जोड दिए । साथै आगामी दिन मा अब युवा पिडि र समाज का लागि साथै देश बिकास देखि हरेक कार्य वा क्षेत्र लाइ बिकाश,सम्रिधि , शिक्क्षा र रोजगार दिने र देश मा भएको राजनीतिक एक नाश नभई फरक फरक पार्टी हरु ले नेतृत्व गर्दा ले देश बिकाश हुने जति नभएको सिँहले दाबी समेत दाबी गरे।

सो कार्यक्रम मा युवा नेता राजेशमान सिँह सँगै लोसपाका नेताहरु प्रेमबाबु पटेल, उमेशलाल सहनी , बीरगंज महानगर युवा का अध्यक्ष राजु गुप्ता ,केन्द्रीय विधार्थी नेता सुजीत गिरी ,मुस्लिम विभाग का महानगर अध्यक्ष वकिल हवारी ,युवा नेताहरू संजय मण्डल , कृष्णा पटेल , अजय महत्तो , पुरोषत्तम पटेल स्थानीय नेताहरू गगन देव यादव , दिनानाथ प्रसाद लगायतको उपस्थिति रहेको थियोे ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय