वीरगंज २५ , असोज ।  शनिबार का दिन नेपाल सरकार कै बिदा र आम सर्व साधार जनता हरु लाई थाह छ। कि नेपाल मा प्राय शनिबार बिदा हुने गर्छ र केहि कार्य हुदैन। तै पनि  हिजो शनिबार बिदा का दिन पकाहामैनपुर गाउँपालिका अध्यक्ष विजय कुमार चौरसिया ले सोझा साझा गाउ का जनता हरु लाई मुर्ख बनाइ रहेका बेला तेस गाउँपालिका युवा संजाल ले समाएका छन्।

बारम्बार चौरसिया केहि न केहि काण्ड गरि रहने फेरि जनता हरु को आखा मा छारा हान्दै। जनता कै कर बाट लिएका सवारी साधन लाई
दुरुपयोग गर्दै। आफ्नो निजी काम को लागि गाडी गुडाउदै रहेको  बेला पकाहामैनपुर का युवा संजाल ले नियन्त्रण मा लिइ चेतावनी दिएका छन। अब को उप्रान्त चौरसिया ले यस्तो कार्य गरेमा युवा संजाल ले चेतवानी हैन , कारवाही नै गर्ने प्र्तिबधता गराएर गाडी लाई छाडेका हुन्। यस कार्य प्रति राष्ट्रिय विधार्थी संघ पर्सा  ले पकाहामैनपुर युवा संजाल लाई राम्रो काम गरेको भन्दै युवा संजाल लाई  समर्थन समेत गरेका छन्।

आज एक प्रेस विज्ञप्ति जारी गरि समर्थन गरेका छन्। राष्ट्रिय विधार्थी संघ पर्सा का अध्यक्ष विक्की राज पटेल र सचिव मो सगीर अलि विधार्थी  नेता ले एक विज्ञप्ति  गरि समर्थन गरेका छन्।  युवा  संजाल का सम्पूर्ण सदस्य हरु लाई विधार्थी संघ बाट हाम्रो  सहयोग रहने साथै जानकारी गराएका छन्।  यस्तो कार्य जो सुकै होस् यदी कानुन भन्दा बाहिर गएर गरि रहेको हेर्यो वा कहिँ कतै बाट थाह भयो भने तेसो लाई कारवाही गर्ने भनेका विज्ञप्ति जनाएका  छन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय