काठमाडौँ २५, भदौ । देउवा सरकारले अघिल्लो सरकारले ल्याएको चालु आर्थिक वर्षको वार्षिक बजेट संशोधन गरेको छ ।

सरकारले शुक्रबार संसदमा ओली सरकारले ल्याएको बजेट अध्यादेश परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक पेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय