एजेन्सी । निंद्रामा आवाज, चित्र र भावनाको अनुभव हुनु नै सपना हो। सपनाको वैज्ञानिक अध्ययनलाई ओनेइओलोजि भनिन्छ। सुतिरहेको बेलामा मानिसको दिमागमा एक चरणमा पुगेपछि, तस्विर, सब्द, आदिको भ्रम जस्तो दिमागमा पैदा हुन्छ। यो निन्द्राको चरणलाई निन्द्राको रेड आई मोवेमेंट चरण भनिन्छ।

निन्द्रामा देखेको सपनाको कुराहरु मानिसको जीवनसंग सम्बन्धित हुन पनि संचा र नहुन पनि सक्छ। मानिसहरूले ज कुरा सुत्ने बेलामा सोचेर सुत्छ, त्यहि कुराको बारेमा सपना देख्छ भन्ने पनि मान्यता (विश्वास) रहेको छ। यो सबै सपनामा देखिने कुराहरु मानिसको जीवनसंग सम्बन्धित पनि हुन्छ सक्छ र नहुन पनि सक्छ।

एउटा सपनाको अबदी केहि सेकेन्ड, केहि मिनट र केहि घन्टाको रहने पनि वैज्ञानिकहरूले अनुमान लगाएका छन्। सपनामा देखेको, सुनेको, तथा अनुभव गरेको कुराहरु निन्द्राबाट बिउजेपछि याद नहुने, र याद भए पनि एक्दैमै मन्द यादहरु रहने गर्दछ।

केही पाँच वटा सपना जुन तपाईले अन्य व्यक्तिहरुलाई सुनाउनु हुँदैन ।

-आफूलाई मृत अवस्थामा देख्नु भएमा

– हराभरा बगैंचा र रुखमा फल लागेको देखेमा

-सपनामा सानो माछा देखेमा

-सपनामा सर्प देखेमा

-बलिरहेको दियोको साथमा भगवान प्रकट भएको देख्नुभएमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय