साधारणतया कोही पनि स्वस्थ महिलाको महिनावारीका बेला हुने र’क्तश्राव तीनदेखि पाँचदिनसम्म रहन्छ । यसले कतिबेला निकै त’नाव पनि दिने गर्छ विशेषगरी बाहिर जानुपर्ने अवस्थामा । तर कतिपय अवस्थामा आफ्नो महिनावारीको ‘र’क्तश्रावलाई प्राकृतिक रुपमा नै चाँडै समाप्त गर्न सकिन्छ ।

तर यहाँ जुन तरिकाबारे जानकारी दिइएको छ ती सुरक्षित त छन् तर यसले सबैलाई शत प्रतिशत असर पुर्याउँछ भन्ने छैन। यद्यपी, इमर्जेन्सीका बेला यी तरिका अपनाउन के स’मस्या ?महिनावारीका बेला र’क्तश्राव चाँडै नै रोक्नका लागि यसो गर्न सकिन्छः

से’क्स गर्नुहोस्ः
हो तपाईंले सही पढ्नुभयो । एक स्वस्थ शरिर तपाईंको शरिरका लागि मात्र राम्रो नभई यसले तपाईंको महिनावारीको र’क्तश्राव पनि चाँडै नै रोक्छ । यतिमात्र होइन । तपाईंलाई महिनावारीका बेला अत्यधिक पेट दुख्छ भनेपनि यसले सहयोग गर्नेछ । से’क्सको क्रममा तपाईंको गर्भाशयमा केही संकुचन हुने गर्छ । विशेषगरी तपाईं चरमोत्कर्षमा पुगेका बेला यस्तो हुन्छ । यी संकुचनका कारण र’गत एक झट्कामा शरिरबाट बाहिर निस्कन्छ । र तपाईंको महिनावारी चाँडै नै समाप्त हुन्छ।

लगातार व्यायाम गर्नुहोस्ः
तपाईंलाई व्यायाम गर्न जति नै मन नलागेपनि यदि तपाईं आफ्नो महिनावारीको रक्त’श्राव चाँडै रोकियोस् भन्ने चाहनुहुन्छ भने तपाईंले थोरै मेहनत त गर्नैपर्छ। यदि तपाईं दैनिक व्यायाम गर्नुहुन्छ भने यसको असर तपाईंको महिनावारीको साइकलमा पनि पर्छ । तपाईंको रक्तश्राव निकै हल्का हुन्छ, धेरै समयसम्म रक्तश्राव भइराख्दैन । साथै, महिनावरीका बेला पेट दु’खाई पनि कम हुन्छ ।

भिटामिन सी सेवन गर्नुहोस्ः
यदि तपाईं सही मात्रामा भिटामिन सी खाइरहनुहुन्छ भने यसले तपाईंको शरिरमा प्रोजेस्टेरोनको मात्रा कम गराइदिन्छ । प्रोजेस्टेरोन एक प्रकारको हर्मोन हो जुन तपाईंको गर्भाशयमा हुन्छ । भिटामिन सीका कारण गर्भाशयको आन्तरिक सतह चाँडै नै टुट्ने गर्छ । यो महिनावारीको रगतको हिस्सा हो । जति चाँडै यो सतह शरिरबाट निस्कन्छ त्यति नै चाँडै महिनावरीको रक्तश्राव समाप्त हुन्छ । यसका लागि अत्यधिक पानी पिउन आवश्यक हुन्छ । साथै, भिटामिन सी अत्यधिक मात्रामा लिनुअघि डाक्टरसँग कुरा गर्नुहोस् । सुन्तला, कागती इत्यादिमा भिटामिन सी अत्यधिक पाइन्छ ।

हरियो सागसब्जी खानुहोस्ः
यसको पछाडि एउटा थ्योरी छ । एक अनुसन्धानका अनुसार जो महिला शुद्ध शाकाहारी हुन्छन् उनीहरुको महिनावारी छोटो हुन्छ । त्यस्ता महिलामा आइरनको कमी हुने भएकाले यस्तो हुन्छ । चाहे जे सुकै होस् हरियो सब्जी खाँदा कुनै नोक्सानी भने हुँदैन ।

ख्याल गर्नुहोस किडनी फेल हुनसक्ने भएकाले झुक्किएर पनि नगर्नुहोस यस्ता कामहरु…
किडनी फेल हुनसक्ने भएकाले झुक्किएर पनि नगर्नुहोस यस्ता काम! पुरा पढ्नुहोस साथ साथै सेयर गरौ, मानिसको शरीरको निकै महत्व’पुर्ण अंग मध्यको एक अंग भनेको कि’डनी हो। मानब सरिर मा २ ओटा किडनी हुन्छन २ ओटा मध्ये १ ओटा किडनी ले पनि मानिस बाच्न सक्छ तर दुवै किडनी फेल भयो भने मानिस बाच्न सक्दैन किडनी को काम भनेको रगत लाइ फिल्टर गरेर त्यसमा रहेका हानिकारक तत्वहरुलाई पिसाब को माध्यम बाट बाहिर पठाउने काम गर्दछ।

तर हामीले थोरै लापरबाही गर्येउ भने हाम्रो किडनी खराब हुने गर्दछ। किडनी खराब हुनु मा मानिसको मुख्य लापरबाही नै हुन्छ। के कारण ले किडनी मा समस्या आउछ त.?यसबाट बच्न को लागि के के गर्ने भन्ने कुरा हरु समाबेश गरेका छौ कृपया पुरा पढी सक्दो सेयर गर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय