वीरगंज १७, साउन :आइतवार मुलुकका विभिन्न नदीहरूमा पानीको बहाव बढ्ने मौसम विभागले जनाएको छ । आइतवार महाकाली, नारायणी, कोशी, कर्णाली नदीहरूमा पानीको बहाव बढ्ने बताइएको हो ।

मुलुकका विभिन्न ठाउँमा जारी अविरल वर्षाका कारण बाढी बढ्ने अनुमान छ । विभागले कन्काई र बबईमा बहाव बढ्ने, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, लगायतमा बहाव सामान्य घटबढ हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय